दुई म्यानपावर कम्पनीलाई कारबाही

काठमाडौं : वैदेशिक रोजगार विभागले दुई म्यानपावर कम्पनीलाई कारबाही गरेको छ।विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेसनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै विभागले अक्सन इन्टरनेसनल प्रालि र ओमेगा इन्टरनेसनल प्रालिलाई कारबाहीस्वरूप निलम्बन गरेको हो।विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले विभागको मंगलबारको निर्णयानुसार ऐनको दफा ६१ (७) बमोजिम दुवै संस्थालाई निलम्बन गरिएको जानकारी

सम्बन्धित सामग्री

​३० वटा म्यानपावर कम्पनी कारबाहीमा (नामसहित)

उजिर कार्की/उज्यालो । काठमाडौं, भदौ १४- वैदेशिक रोजगार विभागले ३० वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले मागेको विवरण नबुझाएका १६ र ...