वीरगंज : प्रदेश २ को स्थायी राजधानी पर्साको सदरमुकाम वीरगंजलाई बनाउनु पर्ने मागसहित वीरगंजवासीले प्रदर्शन गरेका छन्। शनिवार दिउँसो वीरगंजमा प्रदर्शन गर्दै उनीहरुले यस्तो माग गरेका हुन्।
दुई पटकको मधेस आन्दोलन र नाकाबन्दीको बेला मधेसवादी दलका नेताहरुले देशमा संघीयता आए आन्दोलनको केन्द्रविन्दु भनेर चिनिने वीरगंजलाई प्रदेशको राजधानी बनाउने आश्वासन दिँदै…