बिहीबार बस्ने संसद बैठकमा के छ दलहरूको एमसीसीबारेको रणनीति ?

अमेरीकी सहायता परियोजना एमसीसीबारे बिहीबार संसदमा छलफल हुँदैछ । निकै विवादित बनेको यो सम्झौतामा सत्तापक्षभित्रै भिन्न मत देखिन्छ भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन

सम्बन्धित सामग्री

दलहरूको ध्यान २०८४ तिर

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा व्यक्त प्रतिबद्धता पूरा गर्न जोडबल लगाउनुपर्ने राजनीतिक दलहरूको ध्यान भने चार वर्षपछि हुने निर्वाचनमा केन्द्रित देखिन्छ।...

संसदमा दलहरूको शक्ति संघर्ष

संसदमा दलहरूको शक्ति संघर्ष प्रारम्भ भएको छ । समिति गठनदेखि आगामी दिनको फाइदाका लागि दलहरू रुमलिन थालेका छन्

दलहरूको ध्यान उपनिर्वाचनमा

प्रमुख राजनीतिक दलहरूको ध्यान वैशाख १० गते हुने उपनिर्वाचनमा केन्द्रित भएको छ। प्रतिनिधिसभा सदस्यका लागि बारा २, चितवन २ र तनहुँ १ मा हुन लागेको उपनिर्वाचनमा सोमबार उम्मेदवारी मनोनयनसँगै दलहरूको ध्यान निर्वाचनमा केन्द्रित बन्न पुगेको हो।...

शक्तिशाली र ‘मालदार’ मन्त्रालयमा दलहरूको रस्साकस्सी

काठमाडौं, चैत ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री परिषद् विस्तारको गृहकार्य थालेसँगै मन्त्रालय छनोटमा दलहरूको रस्साकस्सी चलेको छ । सरकारको शक्तिशाली र ‘मालदार’ मन्त्रालयका रूपमा चिनिएको गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, उद्योग, वाणिज्य तथा आपूर्ति र पर्यटन मन्त्रालयजस्ता महत्वपूर्ण मन्त्रालयमा दलहरूको नजर गडेको छ । वर्तमान आठ दलीय […]

समाजवादी दलहरूको मञ्च निर्माणका लागि छलफल भइरहेको छः महरा

९ पुस, बाँके । नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले समाजवादी दलहरूको मञ्च निर्माणका लागि आवश्यक छलफल भइरहेको दाबी गरेका छन् । महराले समाजवादी दलहरूको मञ्च निर्माणका लागि नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी), बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह, धर्मेन्द्र बाँस्तोलालगायतले नेतृत्व गरेको पार्टीसँग संवाद […]

दलहरूको ध्यान नयाँ सरकार गठनतिर

संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ।...

दलहरूको चुनावी एजेन्डा देश सुधार बन्ला त ?

चुनावबाट छानिएको दल वा व्यक्तिले आफूसँगै देशको भाग्य बनाउने वा बिगार्ने भएकाले दलहरूको चुनावी एजेन्डाप्रति मतदाता चनाखो रहनुपर्छ आगामी ४ मंसिरमा संघ र प्रदेशको चुनाव हुँदै छ । चुनाव घोषणाको महिना दिन...

दलहरूको निर्वाचन चिह्न राजपत्रमा प्रकाशन गर्ने आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।  आयोगले दर्ता भएका राजनीतिक दलहरूको क्रम निर्धारणसहित चुनाव चिह्न प्रकाशित गर्ने निर्णय गरेको हो ।   ‘निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधिसभा-प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि सभा÷प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली तर्फ प्राप्त […]

दलहरूको निर्वाचन चिह्न राजपत्रमा प्रकाशन गर्ने निर्णय

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । आयोगले दर्ता भएका राजनीतिक दलहरूको क्रम निर्धारणसहित चुनाव चिह्न प्रकाशित गर्ने निर्णय गरेको हो । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधिसभा/प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि सभा÷प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली तर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधित्व न

दलहरूको निर्वाचनले अर्थतन्त्र चलायमान हुँदै

कोभिड–१९ ले थलापरेको आर्थिक क्षेत्र प्रमुख राजनीतिक दलहरूको पार्टीभित्रको निर्वाचनले चलायमान बनाउन थालेको छ ।राजनीतिक दलहरूको निर्वाचनसँंगै आर्थिक क्षेत्र पनि चलायमान हुँदै गएको आर्थिक क्षेत्रका जानकार बताउँछन् । अहिले प्रमुख तीन पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको वडादेखि केन्द्रसम्म निर्वाचन सुरु भएको छ । प्रमुख राजनीतिक दलहरूको महाधिवेशन/राष्ट्रिय सम्मेलन चलिरहेकाले राजनीतिसँगै अर्थतन्त्रमा पनि […]