मानव बेचविखन मुद्दामा फरार आरोपी १२ वर्षपछि पक्राउ

मानव बेचविखन मुद्दामा फरार आरोपीलाई प्रहरीले धनुषाको जनकपुर उप–महानगरपालिका–४ स्थित भैरव चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको किसननगर घर भएका विनोद सहनी छन् ।भारत लगेर नेपाली किशोरीलाई बेचेको आरोपमा उनीविरुद्ध अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए । २०६७ साउनदेखि फरार भएका सहनीलाई प्रहरीले १२ वर्षपछि नियन्त्रणमा लिएन सफल भएको छ । आरोपी बारे अदालतबाट ५ दिनको म्याद लिएर उनीबारे धनुषा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित सामग्री

मानव बेचबिखनका आरोपित अधिकारीलाई नेपाल ल्याइयो

काठमाडौंः इन्टरपोलबाट रेड नोटिस जारी भएको मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दी गाउँपालिका १ का ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। मानव बेचविखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई खोजी…

मिर्गौला बेचबिखनमा संलग्न पाँचजना पक्राउ

प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा एक गिरोहलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी मिर्गौला बेचबिखनमा संलग्न रहेको...

मानव बेचविखन गरेको आरोपमा दुई जना पक्राउ

मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले मोरङ जिल्लाको विराटनगरबाट दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मानव भारत मजतपुर घर भएर झापाको बिर्तामोड नगरपालिका–५ मुर्तिचोक बस्ने २३ वर्षीय हिराकुमार सहनी र बारा घर भएका  १९ वर्षीया सिरिसा सिंह महथा छन् ।आरोपीहरुले १३ वर्षीया बालिकालाई बेचविखन गर्ने उद्देश्यले विराटनगर–१५ स्थित भन्सार कार्यालय हुँदै ललाई फकाई भारततर्फ लान खोजेको आरोप छ । असार ५ मा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्

मानव बेचविखन र बलात्कार आरोपमा वीरगञ्जबाट ३ जना पक्राउ

मानव बेचविखन र बलात्कार गरेको आरोपमा प्रहरीले पर्साको बीरगञ्ज महानगरपालिकाबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका–८ स्थित रेष्टुरेन्टमा काम गर्ने २५ वर्षीय सुरज कुमार शाह, जुम्ला घर भएका हरिचन्द्रनाथ योगी र वीरगञ्जमा होटल चलाउने ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) छिन् ।जेठ ५ मा सुरज शाहले काठमाडौंमा बस्ने २५ वर्षीया युवतीलाई बीरगञ्जमा बोलाए बलात्कार गर्छन् । चार दिनपछि पीडित युवतीलाई बीरगञ्ज–१६ मा होटल चलाउने लक्ष्मी कार्कीको जिम्मा लगाउँछन् । लक्ष्म

मानव बेचविखन मुद्धाका एक जना फरार प्रतिवादी पक्राउ

पर्सा– मानव बेचविखन मुद्धाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–३ बस्ने पर्सा साविक ठोरी गाबिस–९ घर भएका ५७ वर्षीय विष्णु बहादुर थापा छन् । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले २०४६ भदौ १८ गते दुई जना महिलालाई भारतको मुम्बईको कोठीमा लगी बिक्री गरेको […]

मानव बेचविखन मुद्दामा दोषी ठहर भई फरार पतिपत्नी पक्राउ

जनकपुरधाम– मानव बेचविखन तथा ओसारपसार र अपहरण मुद्दामा दोषी ठहर भई फरार रहेका पतिपत्नीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम–१३ का ४२ वर्षीय रामजी पासवान र उनकी श्रीमती ३२ वर्षीया विभा पासवानलाई पक्राउ गरेको हो । मानव बेचविखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले रामजीलाई २२ वर्ष कैद र २ लाख ५० […]

मानव बेचविखन मुद्दाका फरार आरोपी ३० वर्षपछि पक्राउ

मानव बेचविखन मुद्दाका फरार आरोपी नुवाकोट सूर्यगढी गाउँपालिका–२ घर भएका ५० वर्षीय टेकबहादुर लामिछानेलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ । पुस ११ मा उनलाई काठमाडौंको तारकेश्वर नगरपालिका–४ लोलाङ हाईटबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।काठमाडौं नयाँबजार डेरा गरी बस्ने महिलाको श्रीमान बिरामी भएर अस्पतालमा बसेको मौकामा टेकबहादुरले उनलाई ‘श्रीमती बनाउँछु, दुःख गर्नुपर्दैन’ भनेर ललाई फकाई २०४९ जेठ ३० मा काँकडभिट्टा हुँदै भारतको नयाँदिल्ली लगेर बेचेको प्

पानी जहाजमा ९ सय डलरमा काम लगाइदिने भन्दै ठगी गर्ने कविराज पक्राउ

काठमाडौं– पानी जहाजमा सुरक्षा गार्डको काम लाई दिने भनि नेपालबाट सोमालिया पुर्‍याएर मानव बेचविखन गर्ने एक जनालाई मानव बेचविखन ब्यूरोले पक्राउ गरेको छ ।  व्यूरोले मध्यपुर थिमी नगरपालिका–३ का ४२ बर्षीय कविराज कटुवाललाई भक्तपुर आफ्नै घरबाट पक्राउ गरेको व्युरोका प्रवक्ता शारदा प्रसाद चौधरीले जनाकारी दिए ।  कटुवालले ९ सय अमेरिकी डलर तलब गरि सुरक्षा गार्डमा लैजाने भन्दै  पीडितलाई बैशाख १ गते युनाइटेड अरब इमिरेट्सको दुबईमा लगेर राहदानी र मोबाइल नियन्त्रणमा लिएर माछा मार्ने जहाजमा सोमालि...

मानव बेचविखन आरोपमा साधना कला केन्द्रका नृत्य निर्देशक पक्राउ

मानव बेचविखन गरेको आरोपमा नृत्य निर्देशक (कोरियोग्राफर) विश्वबन्धु घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका–१० घर भएका ५० वर्षीय घिमिरेलाई चितवनको क्षेत्रपुरबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी अनुराग कुमार द्धिवेदीले रातोपाटीलाई बताए ।उनी विगत ३० वर्षदेखि साधना कला केन्द्र लगायतका नृत्य केन्द्रहरुमा नाच प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए । घिमिरेले नाच सिकाउँदा चिनजान भएकी १९ वर्षीया किशोरीलाई २०७० फागुन ४ मा काठमाडौंबाट भारतको बैंगलौर लगेर बेचेक

मानव बेचविखन गरेको आरोपमा चाबहिलबाट एक पक्राउ

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले मोरङ कटहरी गाउँपालिका-४ घर भइ काठमाडौं महानगर चक्रपथ बस्ने ३५ वर्षीय रामकुमार चौधरीलाई पक्राउ गरेको हो।