मन्त्री बन्न सांसदको दौडधुप, दलहरूलाई व्यवस्थापन गर्न चुनौती

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने आकांक्षी धरै देखिएका छन्।सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीबाहेक नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी सरकारमा सहभागी हुँदैछन्।राप्रपा र नागरिक उन्मुक्तिले सरकारलाई समर्थन जारी राख्ने तर, सरकारमा नजाने बताउँदै आइरहेका छन्। नयाँ गठबन्धनबीच मन्त्रालय भागबन्डा नहुँदै सम्बन्

सम्बन्धित सामग्री

प्रदेश १ मन्त्रिपरिषद् विस्तारमा सकस

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस भएको छ । पाँचदलीय गठबन्धन सरकारमा सबै दललाई व्यवस्थापन गरी मन्त्रिपरिषद् विस्तार गर्न चुनौती भएको हो । गठबन्धन दलभित्र मन्त्रीका आकांक्षी धेरै भएको र दलहरूले पनि बढी भन्दाबढी मन्त्रालय आ–आफ्नो भागमा पार्न खोजेकाले मन्त्रिपरिषद् विस्तारमा चुनौती थपिएको भएको छ । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ गरी कूल ५० जना प्रदेश सांसदको समर्थनमा कात्तिक १६ मा मुख्यमन्त्री नियुक्त भएका राईले हालसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।