ललितपुर । किष्ट अस्पताल ललितपुरले पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ । किस्ट टिचिङ अस्पतालका प्रबन्ध निर्देशक डा अभिषेक थापाले विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई ‘डिस्चार्ज’ गरिएको बताए । बालिकाकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको केही हिस्सा छोरीलाई दान गरेकी हुन् । सफल प्रत्यारोपणपछि बालिकाको स्वास्थ्य अवस्था स्थिर तथा सन्तोषजनक रहेको अस्पतालले जनाएको […]
नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ। बुधबार आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सञ्चार मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समिति अध्यक्ष राजेन्द्रकुमार पौडेलको उपस्थितिमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले १० करोड रुपैयाँको चेक अर्थमन्त्री […]
रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ । हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने गरी उर्लेर आएको भीषण बाढीले रसुवा भोटेकोशी र त्रिशूली नदी किनारका सुन्दर बस्ती र भूगोललाई क्षणभरमै क्षतविच्छेद तुल्यायो । नेपाल–चीनबीच रहेको केरुङ अन्तरराष्ट्रिय नाकास्थित […]
काठमाडौँ । नेपाल टेलिकमले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ उपलब्ध गराएको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुधबार आयोजित कार्यक्रममा उक्त सहयोग रकम हस्तान्तरण गरेको हो। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र मन्त्रालयका सचिव एवं कम्पनी सञ्चालक समितिका अध्यक्ष […]
२४ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको शैलीबाट स्वयं रास्वपा नेताहरू दिक्दार देखिएका छन् । जेन–जी विद्रोह भएको एक वर्ष पुगेको अवसरमा जेन–जी सहिद कल्याणकारी समाजले भदौ २३ (हिजो) राखेको कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री गुरुङ …