काठमाडौँ । नेपाल टेलिकमले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ उपलब्ध गराएको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुधबार आयोजित कार्यक्रममा उक्त सहयोग रकम हस्तान्तरण गरेको हो। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र मन्त्रालयका सचिव एवं कम्पनी सञ्चालक समितिका अध्यक्ष […]