म्यानमार । म्यानमारको यांगुन क्षेत्रमा ९० जनाभन्दा बढी व्यक्तिमा हैजाको संक्रमण पुष्टि भएको छ । म्यानमारको स्वास्थ्य मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार यस संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार हाल यांगुनका विभिन्न अस्पतालमा झाडापखालाका लक्षण भएका १७१ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ५४ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरूले बताएका […]
सन्दर्भ:नेपालका पहाडी र हिमाली गाउँहरू क्रमशः रित्तिँदै गएको यथार्थ आज लगभग सबै जिल्लामा देखिन थालेको छ। सडक, बिजुली र खानेपानी जस्ता पूर्वाधार पुगे पनि रोजगारी, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवाको खोजीमा मानिसहरू सहर र विदेशतर्फ लम्किँदा वर्षौंदेखिका बस्तीहरू बिस्तारै मानवविहीन बन्दै गएका छन्। राष्ट्रिय जनगणना २०७८ ले नेपालमा जनसाङ्ख्यिक असन्तुलन बढ्दै गएको र हिमाल-पहाडका […]
प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ११ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको ३ अर्ब २० करोड ८ लाख रुपैयाँको तुलनामा बैंकको नाफा २८.४९ प्रतिशतले बढेको हो। बैंकको नाफा वृद्धिमा नियमित बैंकिङ आम्दानीको सामान्य वृद्धिसँगै कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्जमा आएको उल्लेख्य कमीले मुख्य सहयोग […]
Dharan Metropolitan City has passed its annual budget of Rs 2.76 billion for the current fiscal year. The 19th municipal assembly held on Thursday approved