प्राइम बैंकको नाफामा उछाल, प्रतिसेयर आम्दानी झन्डै २० रुपैयाँ

प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ११ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको ३ अर्ब २० करोड ८ लाख रुपैयाँको तुलनामा बैंकको नाफा २८.४९ प्रतिशतले बढेको हो। बैंकको नाफा वृद्धिमा नियमित बैंकिङ आम्दानीको सामान्य वृद्धिसँगै कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्जमा आएको उल्लेख्य कमीले मुख्य सहयोग […]