काठमाडौँ : माओवादी केन्द्रले ९७ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको छ । सोमबारको केन्द्रीय समितिको बैठकले ९७ जनाको नाम केन्द्रीय समितिमा मनोनित गर्ने निर्णय गरेको हो । बैठकले मनोनित सदस्यको नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो । थपिएका केन्द्रीय सदस्यमा अध्यक्ष दाहालकी छोरी गंगा पनि छिन् । यसअघि गएको पुसमा भएको महाधिवेशनबाट […]