आज इद उल अज्हा मनाइँदै

ललितपुर । कोरोना महामारीबीच आज मुस्लिम समुदाय चाड इद उल अज्हा (बकरइद) मनाउँदै छन् । यसलाई इद उल अज्हा अथवा इदुल जोहा पर्व पनि भनिन्छ । मुस्लिम समुदायको यो दोस्रो ठुलो चाड हो । इद उल अज्हाको नमाज पाँच जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्मा, मुफ्ति, नेपाली जामे मस्जिद, पञ्च काश्मिरी तकिया जामा मस्जिद पदाधिकारीको …

सम्बन्धित सामग्री

नेपालगन्जमा बकर इद धुमधामले मनाइँदै

नेपालगन्ज- नेपालगन्जका इस्लाम धर्मावलम्बीहरूले आज यहाँ बकर इद धुमधामका साथ मनाइरहेका छन् । बिपीचोकस्थित इदगाहमा भेला भएर उनीहरूले विशेष नमाज पढ्दै शुभकामना आदान–प्रदान गरेका छन् । इद उल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने प्रचलन रहेको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने […]

‘इद मुबारक !’ फोटो फिचर

काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदैछ। रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने विधि छ।मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने परम्परा छ।काठमाडौंको घण्टाघरस्थित कास्मिरे मस्जिदमा आइतबार बकर इद मनाउँदै गरेका मुस्लिम धर्मावलम्बी–

नेपालगञ्जमा बकर इद धुमधामले मनाइँदै

नेपालगञ्जका इस्लाम धर्मावलम्बीहरूले आज यहाँ बकर इद धुमधामका साथ मनाइरहेका छन् । बिपीचोकस्थित इदगाहमा भेला भएर उनीहरुले विशेष नमाज पढ्दै शुभकामना आदान–प्रदान गरेका छन् ।इद उल फितर अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने प्रचलन रहेको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह

मुस्लिम समुदायले आज बलिदानीको पर्व बकर इद मनाउँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज आइतबार बकर इद पर्व मनाउँदैछन् । बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको […]

आज बकर इद मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौँ – आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)। देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ। इस्लामिक पात्रो हिजारी सम्वत अनुसार नयाँ वर्षको १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० […]

नेपालगञ्जमा धुमधामले मनाइयो इद

इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (इद) नेपालगञ्जमा आज हर्षाेल्लासका साथ धुमधामले मनाइएको छ । पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा)पछि नेपालगञ्जको इदगाहमा आज बिहान ‘इद उल फित्र’ इदको सामूहिक नवाज पढिएको थियो । सडकमा खचाखच मुस्लिम भक्तजन कोही सडकमा, कोही मस्जिदभित्र त कोही घरका छतछतमा बसेर नवाज पढ्दै थिए । …

सकियो रमजान, इद मुबारक !

काठमाडौं : आज इदुलफित्र। इस्लाम धर्मावलम्बीले इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरिरहेका छन्। काठमडौंको कश्मिरी मस्जिद र जामे मस्जिदमा बिहानै देखि मुसलमान समुदायका मानिसहरुको घुइँचो छ। उनीहरु एकआपसमा अँगालो मारेर ‘इद मुबारक’ भन्दै पर्वको खुशीयाली साटासाट गरिरहेका छन्। गएको दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण इद प्रभावित भएको थियो। यो वर्ष…

कोरोनापछिको इद–उल–फित्र, तस्बिरमा हेर्नुहोस्

मिथिलामा आज हिन्दू र इस्लाम धर्मावलम्बीले  आ–आफ्ना परम्पराका पर्व मनाउँदैछन् ।आज इस्लाम धर्मावलम्बीले इद–उल–फित्र पर्व मनाउँदैछन् । इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र मनाउने परम्परा छ । बोलीचालीमा इद भनिने इस्लाम परम्पराको यो मुख्य पर्व मानिन्छ । रमजान उर्दू (हिजरी) संवत्अनुसार नवौँ महिना हो ।यसै महिनामा पवित्र इस्लाम ग्रन्थ कुरान पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ । यो महिनामा गरिने रोजा (व्रत)ले अल्लाह (ईश्वर)को कृपादृष्टि प्रा

मुस्लिम धर्मावलम्बीहरूले आज इद पर्व मनाउँदै

काठमाडाैँ- कोभिड महामारीका कारण प्रभावित बनेकाे इद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन्। समूहमा मनाइने पर्व विगत दुई वर्षदेखि कोभिड महामारीका कारण मनाउन सकिएको थिएन। याे वर्ष काेभिड सामान्य भएसँगै आज एक आपसमा खुसी साटासाट गरी इद (इदुलफित्र) देश विदेशमा मनाइँदैछ। इद मुस्लिम समुदायको पवित्र महिना तथा कुरआन अवतरण भएको महिना रमजान […]

आज ‘बकर इद’ पर्व मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दसौं […]