हेटौँडा : प्रदेशसभा बैठकमा प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयक प्रस्तुत भएको छ। शनिबार प्रदेश ३ को प्रदेशसभा भवन हेटौँडामा बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विधेयक प्रस्तुत गरेका हुन्।
विधेयकमा सवारी कर प्रदेशलाई ८० र स्थानीय तहलाई २० प्रतिशत, घरजग्गा रजिष्ट्रेशन शुल्क प्रदेशलाई ४० र...