सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) ले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ४२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको जनाएको छ। कम्पनीले सोही अवधिमा ४ अर्ब ९६ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गर्दै बीमितप्रतिको आफ्नो प्रतिबद्धता थप सुदृढ बनाएको जनाएको हो। कम्पनीका अनुसार पछिल्ला केही वर्षयता व्यवसाय विस्तार, सेवा सञ्जालको सुदृढीकरण तथा ग्राहक […]
काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । ब्याटिङ र बलिङ दुवै विभाग अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा नेपालले लगातार कमजोर नतिजा सामना गर्नुपरेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल सुरुदेखि नै दबाबमा देखियो। शीर्षक्रमका ब्याटरले ठूलो साझेदारी बनाउन नसक्दा नेपाल नियमित अन्तरालमा विकेट गुमाउँदै […]
साउन १ गते पेस गरिएको राजीनामा ४ गतेदेखि लागू हुने गरी मन्त्रिपरिषदबाट स्वीकृत, साउन २४ गते अनिवार्य अवकाशमा जाने तयारीमा थिए शर्मा काठमाडौँ । नेपाल सरकारका सचिव डा. गोविन्द शर्माले अनिवार्य अवकाशमा जानुभन्दा करिब तीन साताअघि पदबाट राजीनामा दिएका छन्। साउन २४ गते अनिवार्य अवकाशमा जान लागेका शर्माले साउन १ गते राजीनामा पेस गरेका थिए। […]
RajdhaniDaily.com | काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै मानार्थ वाणिज्य दूतहरूलाई -