सगरमाथा लुम्बिनीको बीमा शुल्क संकलन ५ अर्ब ४२ करोड, दाबी भुक्तानी पनि झन्डै ५ अर्ब

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) ले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ४२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको जनाएको छ। कम्पनीले सोही अवधिमा ४ अर्ब ९६ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गर्दै बीमितप्रतिको आफ्नो प्रतिबद्धता थप सुदृढ बनाएको जनाएको हो। कम्पनीका अनुसार पछिल्ला केही वर्षयता व्यवसाय विस्तार, सेवा सञ्जालको सुदृढीकरण तथा ग्राहक […]