सुदूरपश्चिममा भूकम्प : घर भत्किँदा डोटीमा छ जनाको मृत्यु, चार जना घाइते

डोटी : डोटी केन्द्रविन्दु भएर मंगलवार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। मंगलवार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन्। डोटीको पूर्वीचौकी…