१४ पुस, काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीबाट समानुपातिक बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेमात्रै सिफारिस हुने भएका छन् ।
जारी कार्यसम्पादन समितिको बैठकले उनको नाम समेटेर समानुपातिक सांसदका उम्मेदवारहरूको सूची बुझाउन लागेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी …
१४ पुस, काठमाडौं । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन हो ।
निर्वाचन आयोगले दिएको समयसीमाभित्र बन्दसूची पेश गर्नका लागि राजनीतिक दलहरूलाई भ्याइनभ्याइ देखिएको छ ।
केही दलहरूले मात्रै अहिलेसम्म …
लक्ष्मी सन्राइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारण सभा आज मिति २०८२ साल पौष १४ गते काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। उक्त बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। साधारण सभामा बैंक सञ्चालक समितिद्वारा […]
काठमाडौं । नेपाली डकुमेन्ट्री ‘जिरो टु ८८४८’ ले फ्रान्सको प्रसिद्ध ‘वर्ल्ड फिल्म फेस्टिभल’ मा उत्कृष्ट एसियाली फिल्मको पुरस्कार जितेको छ ।
मौलिकता, गहिरो अनुसन्धान, विश्वव्यापी सन्देश र प्रकृति तथा संस्कृतिको उच्चतम प्रस्तुतिलाई आधार मानेर फिल्मलाई अवार्ड …
१४ पुस, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि आज समानुपातिकतर्पको बन्दसूची बुझाउने अन्तिम दिन हो । त्यसका लागि केही दलहरू निर्वाचन आयोग पुगेर बन्दसूची बुझाइरहेका छन् भने केही दल भने अझै …