भेनेजुएलामाथि अमेरिकी नीतिको निरन्तरता

मादुरो अधिनायकवादी होलान्, भ्रष्ट होलान्, त्यो आफ्नो ठाउँमा छ । तर, उनलाई राख्ने वा फाल्ने भन्ने कुरा सार्वभौम नागरिकमा निहित छ । अनगिन्ती तानाशाहलाई बोक्ने, अर्काको सम्पदामाथि आँखा गाढ्ने मुलुकलाई के गर्ने भन्ने निर्णय गर्ने अधिकार छैन ।