स्क्रयाम ४११ टेष्ट राइड: मोटरसाइकलले मन जित्यो, मूल्यले चकित बनायो

काठमाडौं । गत शुक्रबार रोयल इनफिल्डले दुई मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गर्यो । कम्पनीले अल न्यू क्लासीक ३५० र स्क्रयाम ४११ सार्वजनिक गरेको थियो । कम्पनीले मोटरसाइकल सार्वजनिक गर्ने अवसरमा शुक्रबार बिहान ‘रोयल इनफिल्ड मिडिया राइड’ कार्यक्रम आयोजना गरेको थियो । मिडिया ड्राइभ भएकै कारण मैले पनि स्क्रयाम ४११ चलाउने मौका पाए । कम्पनीले नक्सालमा […]

सम्बन्धित सामग्री

अर्जेन्टिनाले बनायो टि२० क्रिकेटमा ४ सय २७ रन

एजेन्सी – अर्जेन्टिना महिला क्रिकेट टोली टि२० क्रिकेटमा ४ सय रन बनाउने पहिलो टोली बनेकोछ । महिला टि२० आई खेलमा अर्जेन्टिनाले चिलीलाई ३ सय ६४ रनले हराएको छ । सेन्ट अल्बान्स क्लब, ब्यूनस आयर्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अजेन्टिनाले २० ओभरमा १ विकेट गुमाउँदै ४ सय २७ रन बनायो । यो महिला टि२० […] The post अर्जेन्टिनाले बनायो टि२० क्रिकेटमा ४ सय २७ रन first appeared on हाम्रो खेलकुद.

रहरले सञ्चारकर्मी भएको हुँ, परिस्थितिले राजनीतिज्ञ बनायो : रवि लामिछाने

काठमाडौं : पत्रकार रवि लामिछानेले आजदेखि आफू राजनीतिमा लागेको घोषणा गरेका छन्। ग्यालेक्सी टेलिभिजनबाट राजीनामा गरेर राजनीतिमा आएको लामिछानेले बताएका छन्। उनले आफू परिस्थितिले राजनीतिज्ञ बनेको बताएका छन्। 'म रहरले सञ्चारकर्मी भएको हुँ, तर परिस्थितिले राजनीतिज्ञ बनायो। आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु,' लामिछानेले भनेका छन्। आउने प्रतिनिधिसभाको निर्वाचनमा लामिछानेले…

माडा बनायो

एउटै थालमा खाएका टाढा बनायो पराइसँग गाँठो कस्दा गाढा बनायो।। चलन आयो नौलो नबुझिने खालको राम्रो होला ठानेको त छाडा बनायो।। चल्छ गाडी गाउँमा भने रेल सहरमा इन्जिन जड्न बिर्सिएर गाडा बनायो।। ठाउँमा पुग्न तानतुन लुछाचुँडी खेल्दै पद मान आफ्ना अट्ने भाँडा बनायो।। कति वर्ष सुते वनमा स्याउला भाँचेर एउटै गीतले मुंग्रो ठोकी माडा बनायो।।

कृषकको गुनासोः बाँदरले मकै ध्वस्त बनायो, राहत पाएनौँ

“गत असार ११ गते बाँदरले तीन रोपनी क्षेत्रफलमा लगाइएको मकैखेती ध्वस्त बनायो, क्षतिको बारेमा नगरपालिकालाई जानकारी गराएँ तर क्षतिपूर्ति पाइँन”, तनहुँको व्यास नगरपालिका–६ का कृषक नवराज न्यौपानेले भने,“नगरपालिकाले कृषकलाई हेरेन।”...

‘सबै बाढीले सखाप बनायो, अब वर्षभरि के खाने ?’

विराटनगर : ‘वर्षभरि खाने धान सबै पानीले सखाप बनायो,’ मोरङ कटहरी–४ का महाविर सिंहले खेततिर आँखा डुलाउँदै सुनाए।केही दिन अगाडि लगातार आएको बेमौसमी वर्षाका कारण उनको खेत डुबानमा पर्‍यो। काटेर खेतमा राखेको धान भिजेर उम्रन थाल्यो।काट्न बाँकी धान बालुवामा नै मिसिएको सिंहले सुनाए। उनले १६ कठ्ठामा धान लगाएका थिए। उनको धान खेती परिवारको भोक मेटाउने आधार थियो भने तरकारी खेती आयस्रोतको बाटो, त्यो पनि बाढीले बगाएको उनले गुनासो पोखे।‘सबै सखाप भयो, के गर्ने के नगर्ने

टी-ट्वान्टी क्रिकेटमा नेपालले बनायो अहिलेसम्मकै दोस्रो ठूलो स्कोर

काठमाण्डाै - त्रिदेशीय टी-ट्वान्टी क्रिकेट श्रृङ्खला अन्तर्गत मलेसियासँगको खेलमा नेपालले आफ्नो अन्तर्राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताकै दोस्रो ठूलो स्कोर बनाएको छ । मलेसियासँगको खेलमा नेपालले सात विकेट गुमाएर दुई सय १७ रन बनायो, यो स्कोर नेपालले बनाएको सर्वाधिक दोस्रो ठूलो स्कोर हो । नेपालले सबैभन्दा धेरै रन भुटानसँगको खेलमा बनाएको थियो । सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा कीर्तिपुर मैदानमै भुटानसँगको खेलमा नेपालले तीन विकेट गुमाएर दुई सय ३६ रन बनाएको थियो । त्यो स्कोर नै नेपालले अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटम...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली आज गठन गरिएको हो । वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री […] The post विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.