विश्व सम्पदा क्षेत्रमा महानगरले बनायो कंक्रिट संरचना

काठमाडौं । विश्व सम्पदा क्षेत्रको अस्तित्व नै संकटमा पर्ने गरि काठमाडौं महानगरले बसन्तपुर डबलीमा कंक्रिट संरचना रातारात बनाएको छ । युनेस्को र पुरातत्त्वको मापदण्ड विपरीतका करिब ३ फिट गहिरो ८ वटा कंक्रिटको आधार संरचना निर्माण गरेको जनाएको छ । आधार संरचनामा ३५/३५ फिटको स्टीलका ८ वटा पोलहरुमा नेपालको राष्टिय झण्डा फहराउने जनाएको छ । पुरातत्त्व […]

सम्बन्धित सामग्री

महानगरपालिकाले बनाएको कंक्रिट संरचना पुरातत्व विभागले हटायो

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनाएको कंक्रिट संरचना पुरातत्व विभागले भत्काउन सुरु गरेको छ । विभाग अन्तर्गत हनुमानढोका दरबार हेरचार अड्डाका कार्यालयबाट शुक्रबार भत्काउन सुरु गरेको हो । संरचना हटाउन करिब दुई हप्ता लाग्ने जनाएको छ । पुरातत्व विभागले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, अभियन्ता र स्थानीयहरूको उपस्थितिमा गत चैत्र […]

मापदण्ड विपरीत बसन्तपुमा संरचना बनाएको भन्दै कांग्रेसको विरोध

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा मापदण्ड विपरीत कंक्रिट संरचना बनाएकोमा नेपाली कांग्रेसले विरोध जनाएको छ । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले बसन्तपुर डबलीमा विरोध प्रदर्शन गर्दै संरचना तत्काल नहटाए डोजर लगेर हटाउने चेतावनी दिएको छ । समिति सभापति नीलकाजी शाक्यले विश्व सम्पदा हनुमान ढोका क्षेत्रको अस्तित्वमा असर पर्ने गरि कंक्रिट संरचना बनाउने काठमाडौं […]