हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी र हिमाली […]
हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ। काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता भएको छ। गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्कँदा यात्रु अलपत्र परेका छन्। सो जहाजमा रहेका यात्रुसमेत रहनु सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कँदा विमानस्थलमा केही बेर यात्रुले असन्तुष्टि जनाएका बताए। एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न […]
Sadhus and saints, including Naga Babas, who arrived at Pashupatinath for the Mahashivaratri festival, are set to be bid farewell today with offerings and donations.It is a tradition for the Guthi Sansthan and the Pashupati Area Development Trust (PADT) to bid farewell to the saints who arrive at Pashupati on the eleventh day of the dark fortnight of Falgun ( फागुन कृष्ण एकादशी) for Mahashivaratri, on the new moon day of Falgun (फाल्गुन कृष्ण औँसी).Deepak Bahadur Pandey, former Deputy Administrator of the Sansthan and someone who has coordinated the farewell for the saints many times, informed RSS that this tradition...
निर्वाचनमा भाग लिने दल र उम्मेदवारले यसअघिका निर्वाचनमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन। यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो। बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने आयोगको विश्वास छ।