काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६ अगष्ट १६ तारिख। साउन शुक्ल पक्षको चतुर्थी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : आज नयाँ […]