स्वर्ण विजेता सञ्जु चौधरी मृत फेला

काठमाडौँ । एसियाली खेलकुदको तयारीमा रहेकी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्। केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मङ्गलवार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ। ‘हामीलाई बिहान साढे ५ बजे खबर आयो, […]

सम्बन्धित सामग्री

स्वर्ण विजेता खेलाडी सञ्जु चौधरी झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं । भारोत्तोलन खेलाडी सञ्जु चौधरी आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्णपदक जितेकी चौधरी आज बिहान ६ बजे झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहले कोठाको पङ्खा राख्न बनाइएको हुकमा सलको पासो लगाई झुन्डिएको अवस्थामा...

सागकी स्वर्ण विजेता सञ्जु मृत भेटिइन्

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनतर्फ स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत भेटिएकी छन् । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसका अनुसार सञ्जु बिहान झुन्डिएको अवस्माथामा मृत फेला परेकी हुन् ।

सागकी स्वर्ण विजेता सञ्जु मृत भेटिइन्

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनतर्फ स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत भेटिएकी छन् । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसका अनुसार सञ्जु बिहान झुन्डिएको अवस्माथामा मृत फेला परेकी हुन् ।

सागमा स्वर्ण विजेता सञ्जु ललितपुरमा मृत फेला

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले जानकारी दिए । शाहले सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको र झ्यालमा ग्रिल लगाइएको अवस्थामा भेटिएको र प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिने उनले बताए ।स