विदेशी बिमा पोलिसी कपी नगर्न निर्देशन

विदेशी बिमा कम्पनीको पोलिसी कपी नगर्न नेपाली बिमा कम्पनीहरूलाई बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले निर्देशन दिएका छन् । नेपाल पुनर्बिमा कम्पनी नवाैँ वार्षिकोत्सवमा बोल्दै उनले पुनर्बिमा व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा व्यापक बनाउन आग्रह...

सम्बन्धित सामग्री

संक्रमण बढेपछि कोरोना बिमा स्थगित

कोरोनाको संक्रमण बढ्दै गएपछि बिमा कम्पनीहरूले कोरोना बिमा लेखको बिक्री स्थगित गरेका छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि कम्पनीहरूले धान्न नसक्ने भन्दै कम्पनीहरूले तत्कालका लागि थप पोलिसी बिक्री नगर्ने निर्णय गरेका हुन् । कम्पनीहरूको यसबारे लिखित जानकारी दिएपछि बिमा समितिले समेत शुक्रबारबाट थप पोलिसी बिक्री नगर्न निर्देशन दिइसकेको छ ।