कर्णालीमा पौष्टिक तत्व स्तरोन्नतिसहितको चामल वितरण

पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल (फोर्टिफाइड राइस) वितरणको प्रक्रिया शुुभारम्भ गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बुधबार कार्यक्रम आयोजना गरी स्तरोन्नति गरिएको चामल वितरण कार्यक्रमको शुुभारम्भ गरिएको हो ।

सम्बन्धित सामग्री

खाद्य व्यवस्था कम्पनीद्वारा चामल उत्पादन सुरु

जनकपुरधाम । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले  पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल उत्पादन सुरु गरेको छ । धान र चामलको खरिद–बिक्री गर्दै आएको सो कार्यालयले पौष्टिक तत्व भएको भिटामिनयुक्त चामलसमेत उत्पादन गरेर वितरण सुरु गरेको सो कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहले जानकारी दिए । विश्व खाद्य कार्यक्रमअन्तर्गत जनकपुरस्थित […]

पोषणयुक्त चामल बिक्री सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुले जिल्लामा पौष्टिक तत्व भएको चामल (फोर्टिफाइड राइस) बिक्री गरेको छ । कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा २० हजार १४५ क्विन्टल पोषणयुक्त चामल बिक्री गर्न थालेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले पौष्टिक चामल वैशाख महिनादेखि बिक्री गर्न थालेको हो । कम्पनीको मुगुका कार्यालय प्रमुख राजबहादुर राईले आठ वटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको बताउनुभयो । कर्णाली प्रदेशको कार्यालयबाट मुगुका लागि पौष्टिक चामल एक हजार १४५ क्विन्टल, विस्तृत कोटामध्येमा मुगुमा हालसम्म पौष्टिक मोटा १७०

उपल्लो डोल्पामा ६ वर्षपछि पुग्यो चामल

७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्व मिलाएर उत्पादन गरिने उनले बताए। हुम्लामा विमानबाट चामल ढुवानी हुँदै आएको छ।

कर्णालीका ५ जिल्लामा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल

कर्णाली प्रदेशका ५ जिल्लामा पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल वितरण सुरु भएको छ । सुर्खेतमा एक कार्यक्रमको आयोजना गरी प्रदेशका ५ जिल्लामा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलको वितरण कार्यको शुभारम्भ गरिएको हो ।

कर्णालीमा भिटामिनयुक्त चामल बिक्री गरिँदै

कर्णालीमा भिटामिनयुक्त चामल बिक्री गरिने भएको छ । पौष्टिक तत्व कम हुँदा कुपोषण कायमै रहेपछि खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले कर्णालीमा पौष्टिक तत्व स्तरोन्नति गर्ने चामल’ (फोर्टिफाइड राइस) बिक्री गर्न लागेको...

पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल वितरण

पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल (फोर्टीफाइड राइसं) वितरणको प्रक्रिया शुभारम्भ गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले बुधबार कार्यक्रम आयोजना गरेर स्तरोन्नति गरिएको चामल वितरण कार्यक्रमको शुभारम्भ गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । सो चामल कर्णाली प्रदेशका कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लामा वितरण गरिने भएको छ ।

कर्णालीमा कुपोषण घटाउन पौष्टिक चामल

कर्णालीका पाँच जिल्लामा कुपोषण दर घटाउन पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल सहुलियत दरमा वितरण हुने भएको छ।...

ब्राउन राइस वा सेतो चामल ?  तौल घटाउन कुन बढी फाइदाजनक ?

भात हाम्रो  दैनिक आहारको एउटा महत्त्वपूर्ण हिस्सा हो । अधिकांश मानिसलाई भातै खान मन पर्छ ।  धेरैले सेतो चामलको भात खान्छन्, कोही भने ब्राउन राइस खान रुचाउँछन् । यी दुई प्रकारको चामलको स्वाद र पौष्टिक तत्व फरक–फरक हुन्छ । यस्तो अवस्थामा प्रायः मानिसको दिमागमा यो प्रश्न उठ्छ कि यी मध्ये कुन चामल बढी फाइदाजनक हो त ? विशेष गरी मोटोपनाले सताएका मानिसहरू तौल घटाउनका लागि ब्राउन राइस राम्रो हो कि साधारण सेता चामल राम्रो भन्ने विषयमा बढी चासो व्यक्त गर्छन् ।ब्राउन राइसमा पोषक तत्वब्राउन

छिनेको कम्मर बनाउन खानुस् यी खानेकुरा

राजमा, सेतो चना, बोडी लगायत हरिया तरकारीका गेडागुडी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । ठूलो सेतो चना र भात, रजमा र चामल जस्ता खानेकुरामा पाइने पौष्टिक तत्व स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । गेडागुडी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । हरिया गेडागुडीले थुप्रै बिरामीहरुबाट बचाउँछ । साथै, यस्ता खानेकुराले शरीरका भित्रि अंगहरुलाई शक्ति प्रदान गर्छ । फाइबरफाइबरका लागि हरिया गेडागुडी फाइदाजनक मानिन्छ । शरीरलाई सही तरिकाले चलाउनका लागि फाइबरको आवश्यकता पर्छ । फाइबरले मुटुको समस्य