ब्राउन राइस वा सेतो चामल ?  तौल घटाउन कुन बढी फाइदाजनक ?

भात हाम्रो  दैनिक आहारको एउटा महत्त्वपूर्ण हिस्सा हो । अधिकांश मानिसलाई भातै खान मन पर्छ ।  धेरैले सेतो चामलको भात खान्छन्, कोही भने ब्राउन राइस खान रुचाउँछन् । यी दुई प्रकारको चामलको स्वाद र पौष्टिक तत्व फरक–फरक हुन्छ । यस्तो अवस्थामा प्रायः मानिसको दिमागमा यो प्रश्न उठ्छ कि यी मध्ये कुन चामल बढी फाइदाजनक हो त ? विशेष गरी मोटोपनाले सताएका मानिसहरू तौल घटाउनका लागि ब्राउन राइस राम्रो हो कि साधारण सेता चामल राम्रो भन्ने विषयमा बढी चासो व्यक्त गर्छन् ।ब्राउन राइसमा पोषक तत्वब्राउन

सम्बन्धित सामग्री

यसरी घटाउनुहोस् तौल

मोटो शरीरलाई राम्रो र आकर्षक देखाउनका लागि तौल कम कसरी गर्नेहोला भनेर धेरैले सोचिरहेका हुन्छन् । तर कतिपयसँग कसरत गर्ने फुर्सद हुँदैन । तर डाक्टरहरूले कसरत नगरेपनि तौल घटाउन सकिनेबारे केही उपायहरू दिएका छन् । कडा परिश्रम गर्ने मानिसहरूलाई औसत २२ सय क्यालोरी दैनिक चाहिने गर्छ । तर यदि तपाईं कठीन परिश्रम गर्नुहुन्न र तौल बढी छ भने तपाईंले आफ्नो क्यालोरीलाई औसत १२ सयमा झार्नुपर्ने हुन्छ । तपाईंलाई सेतो चामलको भात मन पर्छ भने पनि आजैबाट चामल खान छोड्नुहोस् । बरू सक्नुहुन्छ भने ब्राउन राइस खान सक्नुहुन्छ । ब्राउन राइस...