पछिल्लो समय गायक प्रकाश सपूतले सामाजिक विषयवस्तुलाई गीतमा समेटिरहेका छन् । हालै आएको उनको ‘कुरा बुझ्न पर्च’ गीतले सामाजिक सञ्जालमा निकै राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।
युट्युबमा एक सातामा तीन दर्जन बढी गीत सार्वजनिक भए । त्यसमध्ये तीज गीतकै बर्चश्व बढी देखिएको छ । सार्वजनिक गीतमध्ये यस साता केही गीतले राम्रो चर्चा कमाए । प्रकाश सपूतको तीज गीत ‘कुरा बुझ्न पर्च’ निकै चर्चामा रह्यो । त्यस्तै दुर्गेश थापाको ‘बीच्च बीच्चमा ५–पानी पानीमा’ तीज गीत पनि राम्रै चर्चामा रह्यो । गतवर्ष सार्वजनिक […]
काठमाडौं । युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएपछि ‘कुरा बुझ्न पर्च’ गीतको टीमले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सक्सेस सेलिव्रेट गरेको छ । वान सिनेमाज्मा आयोजित कार्यक्रममा उक्त गीतको समूहले बलात्कारविरुद्ध कार्य गर्ने सामाजिक संस्था रक्षा नेपाललाई २५ हजार २५० वटा सेनिटरी प्याड र चाउचाउ प्रदान गर्यो । साथै, सो अवसरमा गीतमा योगदान दिने सदस्यहरुलाई […]
काठमाडौं : गायक प्रकाश सपूतको तीन दिनअघि रिलिज भएको तीज गीत 'कुरा बुझ्न पर्च' युट्युवको 'ट्रेन्टिङ वान' मा छ।
प्रकाशकै शब्द, संगीत रहेको गीतमा शान्ती श्री परियार र समीक्षा अधिकारीले स्वर दिएका छन्।
गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र आँचल शर्मा फिर्चड छन्।
प्रकाश आफ्नो गीतको भिडियोमा काम गर्ने पात्रहरु…
गत शुक्रबार साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ। ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले सोमबार बिहानसम्ममा २१ लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ।...
शुक्रबार सार्वजनिक भएको गायक प्रकाश सपुतको गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । सपुतको तीज गीत कुरा बुझ्न पर्च सार्वजनिक भएइको २४ घण्टाभन्दा अगाडि नै युट्युबको ट्रेन्डिङको एक नम्बरमा पुगेको थियो ।
युट्युबको अहिले उक्त गीत २२ लाखभन्दा बढीले हेरिसकेका छन् । सपुतको तीज गीतलाई धेरैले राम्रो प्रतिक्रिया दिएका छन् ।
सपुतको तीज गीतमा चर्चित...
काठमाडौं । सर्जक तथा गायक प्रकाश सपुतको यो वर्षको तीज गीत ‘कुरा बुझ्न पर्च’ सार्वजनिक भएको छ । महिलामाथी हुने गरेको हिंसा र दक्ष महिला बन्नतिर उत्प्रेरणा दिने खालको तीज गित सार्वजनिक भएको हो । सपुतको तीज गीतमा चर्चित गायिका शान्ती श्री परियार र समीक्षा अधिकारीले आवाज दिएका छन् । गीतले युवतीको कथालाई कलात्मक रुपमा […]