गीत हिट भएपछि ‘कुरा बुझ्न पर्च’ टीमद्वारा सक्सेस-सेलिव्रेसन (तस्विरहरु)

काठमाडौं । युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएपछि ‘कुरा बुझ्न पर्च’ गीतको टीमले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सक्सेस सेलिव्रेट गरेको छ । वान सिनेमाज्मा आयोजित कार्यक्रममा उक्त गीतको समूहले बलात्कारविरुद्ध कार्य गर्ने सामाजिक संस्था रक्षा नेपाललाई २५ हजार २५० वटा सेनिटरी प्याड र चाउचाउ प्रदान गर्‍यो । साथै, सो अवसरमा गीतमा योगदान दिने सदस्यहरुलाई […]

सम्बन्धित सामग्री

गीत समीक्षाः प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’

प्रकाश सपुतबारे संगीत बजारमा दुईवटा विश्वास स्थापित छन् । पहिलो, उनका हरेक गीत फरक र अनि विशेष हुन्छन् । दोस्रो, उनको नयाँ गीत रिलिज भएपछि ट्रेन्डिङको शीर्षस्थानमा आउनैपर्छ । प्रकाशको पछिल्लो सिर्जना ‘कुरा बुझ्नु पर्च’ ले पनि आम संगीतप्रेमीको यस्तो विश्वासलाई मर्न दिएन । एक हप्ताभित्रै ३० लाखभन्दा बढी भ्यूजसहित यो गीत अहिले नेपालमा युट्यूव […]