भोलि सांसद र मन्त्रीहरुले खोप लगाउने

काठमाडौं । बुधबार सभामुख,मन्त्री र सांसदहरुले कोभिड १९ विरुद्धको खोप लगाउने भएका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ ।कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन सकिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले बताए ।   

सम्बन्धित सामग्री

मेलम्ची बाढी प्रभावितलाई खोपको व्यवस्था गर्न माग

काठमाडौं : नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको हेलम्बु मेलम्ची बाढी प्रभावितलाई कोरोनाविरुद्धको खोप लगाउन माग गरेका छन्। बिहिबारको संसद बैठकमा बोल्दै सांसद तामाङले भने, 'पूर्ववर्ती सरकारले मेलम्ची बाढी प्रभावितलाई खोप लगाउने निर्णय गरेको थियो। अहिलेको सरकारले त्यो निर्णय कार्यान्वयन गराइ दिनुहोस्।' पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका तामाङले शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो सरकारको भन्दा कोरोना नियन्त्रण र खोप खरिदमा प्रक्रिया अगाडि नबढाएको आराेपसमेत लगाए

कोभिड खोप लगाउन संसद भवनमा तनाव

काठमाडौं । दोश्रो चरणको खोप लगाउने विषयमा संघीय संसद भवन नयाँ बानेश्वरमा तनाव भएको छ । संघीय संसद सचिवालयको पहलमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने सिलसिलामा तनाव उत्पन्न भएको हो । संघीय संसदका सांसद, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारका लागि राखिएको खोप कार्यक्रममा  अन्य सरकारी निकायका कर्मचारी तथा उनीहरूका आफन्तहरू समेत खोप लगाउन आएपछि विवाद उत्पन्न भएको हो । लगाउन ल्याइएको खोप संख्याभन्दा उल्लेख्य रूपमा भीड बढेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउन रो

छुटेका सांसदलाई आज कोरोना खोप लगाइँदै

२९ फागुन, काठमाडौं । कोरोना खोप लगाउन छुटेका संघीय सांसदहरुलाई आज खोप लगाइँदैछ । यसअघि यही फागुन १९, २० र २१ गतेका दिन सांसद र संसदका कर्मचारीहरुका लागि खोप लगाउने कार्यक्रम तय गरिएको थियो । विभिन्न कारणले …

सभामुख र सांसदले आज कोरोनाविरुद्धको खोप लगाउँदै

काठमाण्डाै - आज सभामुख, सांसद र केही मन्त्रीले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । बिहान १० बजे नयाँ बानेश्वरमा रहेकाे सिभिल अस्पतालमा सभामुख अग्नि सापकोटालगायत सांसद र मन्त्रीले खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक आह्वान भएपछि सभामुखसहित सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउन लागेका हुन् । आउँदो २३ गते प्रतिनिधिसभाको बैठक बस्दै छ । यस्तै, आज संसदको रिपोर्टिङ गर्ने केही पत्रकारले पनि खोप लगाउँदै छन् । सरकारले सबै नागरिकलाई खोप दिने भन्दै थप ५० लाख डोज कोरोनाविरुद्धको खोप ...

सांसद र संसदका कर्मचारीलाई फागुन १९ देखि २१ गतेसम्म खोप लगाइने

संसद सचिवालयले स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखालाई खोप लगाउने सांसद तथा संसदका कर्मचारीहरुको विवरण समेत पठाइसकेको छ।