रुसद्वारा युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले डोन्बास क्षेत्रमा रूसले गरेको आक्रमणका कारण उक्त क्षेत्र बसोबासका लागि अनुपयुक्त हुनसक्ने बताएका छन्। टेलिभिजनमार्फत गरिएको सम्बोधनका क्रममा उनले पूर्वी युक्रेनका सहरहरूलाई खरानीमा परिणत गर्ने रुसको मनसाय देखिएको बताए। यसअघि युक्रेनी उपरक्षामन्त्रीले रुसीहरूले एकैसाथ धेरै क्षेत्रमा आक्रमण गरेको र युद्धको गति झन् तीव्र हुँदै गएको बताएकी थिइन्। युक्रेनका विदेश […]

सम्बन्धित सामग्री

रुसद्वारा युक्रेनको खर्किभमा फेरि आक्रमण

रुसी सेनाले युक्रेनको खर्किभ सहरमा पुन: आक्रमण सुरु गरेको छ । पछिल्लो २४ घण्टामा रुसी फौजले खर्किभ क्षेत्रमा आक्रमण तीव्र पारेको र कम्तीमा ५ वटा गाउँ नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

रुसद्वारा युक्रेनको राजधानी किएभ सहित ४ सहरमा अस्थायी युद्धविराम

रुसले आक्रमण तीव्र बनाएको युक्रेनको राजधानी किएभ सहित मरिपोल, खार्किभ र सुमी सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ । ती सहरमा रहेका सर्वसाधारणलाई सहर छाडेर बाहिर जान सजिलो होस् भनेर स्थानीय समयअनुसार बिहान १० बजेदेखि युद्धविराम गरेको रुसी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।  युद्धका कारण सर्वसाधरणको अवस्था चिन्ताजनक भएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल  म्याक्रोको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामको निर्देशन दिनुभएको हो । रुसले युद्धविरामका बारेमा संयुक्त राष्ट्र सङ्घ, अन्...

रुसद्वारा युक्रेनका सैन्य तथा प्राविधिक केन्द्र लक्षित आक्रमण तीव्र

रुसले युक्रेनको राजधानी किभमा आक्रमण तीव्र बनाएको छ । दुई देशबीचको शान्ति वार्ता विफल भएपछि आक्रमणलाई बढाएको रुसले युक्रेनको राजधानी किभ केन्द्रित आक्रमण गरिरहेको बीबीसीले जनाएको छ । रुसले केही समयअघि किभमा रहेको टिभी टावरमा आक्रमण गर्दा पाँच जनाको ज्यान गएको युक्रेनले जनाएको छ । रुसले अहिले किभमा रहेका सुरक्षा र प्रविधि संयन्त्रहरुलाई लक्षित गरी आक्रमण गरिरहेको छ । यसैबीच विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनका लागि तीन बिलियन अमेरिकी डलर सहायता घोषणा गरेको छ । दुई संस्थाले संयुक्त विज्ञप्ति न...