सडक पुगेपछि गाउँ फर्कने बढे

म्याग्दी : पाँच-वर्ष अघि गाउँमा दुःख भयो भनेर म्याग्दीका ग्रामीण भेगहरुबाट शहर झरेकाहरु गाउँमा सडक पुगेर यातायातका साधनहरु संचालन भएपछि पुनः गाउँमा नै फर्किन थालेका छन्।छोराछोरी पढाउने,व्यापार व्यवसाय गर्ने भनेर सदरमुकाम बेनी लगाएत पोखरा काठमाण्डौं गएका ग्रामीण भेगका व्यक्तिहरु गाउँमा विकासका पूर्वाधारहरु विस्तार भएर जनजीवन सहज बन्दै जान थालेपछि गाउँ फर्किएका स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।म्याग्दीको दुर्गम गाउँ मानिने धवलागिरि गाउँपालिका ५ मल्कवाङमा गत वर्ष मोटरबाटो जोडिएर यातायातका साधनहर

सम्बन्धित सामग्री

मतदान गर्न गाउँ फर्कनेको भीड, सदरमुकाम सुनसान

म्याग्दी : यही मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको भीडले ग्रामीण यातायातका साधन खचाखच भरिएका छन्।छोराछोरी पढाउन, व्यापार व्यवसाय, जागिर वा अन्य प्रयोजनले सदरमुकाम बेनीमा बसोबास गर्दै आएका अस्थायी बासिन्दा गाउँ फर्केपछि सदरमुकाम बेनीबजार सुनसान बनेको छ।निर्वाचन आउन अब २ दिनमात्र बाँकी छ। मतदान गर्ने दिन नजिकिँदै गर्दा शहरलाई अस्थायी थलो बनाएकाको गाउँ फर्कने लर्को नै लागेको छ। म्याग्दीको सदरमुकाम बेनीबजारबाट बाहिरिने यात्रुको पनि निक

मतदान गर्न गाउँ फर्किनेको संख्या बढ्दै

सुर्खेत-चर्चा परिचर्चा गर्दागर्दै स्थानीय तहको निर्वाचन मिति वैशाख ३० नजिकै आइपुगेको छ । अब मतदान गर्ने दिन आउन दुई एक दिनमात्र बाँकी छ । मतदान गर्ने दिन नजिकिँदै गर्दा सहरलाई अस्थायी थलो बनाएकाको गाउँ फर्कने लहर नै लागेको छ ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने यात्रुको पनि निकै चाप छ । सुर्खेतमै व्यवसाय, अध्ययन तथा कामको […]

गाउँ फर्कनेको चापले अरनिको राजमार्गमा घण्टौँ जाम

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण अरनिको राजमार्ग खण्ड अस्तव्यस्त बनेको छ । मतदानका लागि बुधबारदेखि बिहानैदेखि घर फर्कनेको दुई तथा चारपाङ्ग्रे सवारीसाधनको लर्को लागेपछि अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारीदेखि काभ्रे धुलिखेलसम्मै घण्टौँ सडक जाम भएको हो ।बिहानैदेखि बस स्टेसनमा बस चढ्न प्रतीक्षामा बसेकाको घुइँचो देखिन्थ्यो भने साना तथा ठूला गाडी रिजर्भ गरेर गाउँ फर्कने र सार्वजनिक यातायातमा गाउँ फर्कने सवारीसाधनको समेत एकै पटक चाप बढेपछि अरन

भोट हाल्न हेलिकप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् । तर सडकको पहुँच नपुगेको रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिकहरू भने भोट हाल्नकै लागि हेलिकोप्टर चढेर गाउँ फर्किएका छन् । गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङसहित क्यान्जिन, मुण्डुपलगायतका क्षेत्रका नागरिक हेलिकोप्टरमार्फत भोट हाल्नकै लागि गाउँ फर्किएको क्यान्जिनका ग्याल्बु लामाले बताए । २० जनाभन्दा बढी स्थानीय हे

भोट हाल्न हेलिकोप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता

रसुवा– शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् । तर सडकको पहुँच नपुगेको रसुवाको पर्यकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिकहरू भने भोट हाल्नकै लागि हेलिकोप्टर चढेर गाउँ फर्किएका छन् । गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङसहित क्यान्जिन, मुण्डुपलगायतका क्षेत्रका […]

चुनावमा भाेट हाल्न हेलिकप्टर चढेर गाउँ फर्किए मतदाता

रसुवा – शुक्रबार हुन गइरहेकाे पालिका तह चुनावमा भाेट हाल्नका लागि मतदाता गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ तथा सहर पुग्नेको लर्को छ । तर जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङ तथा क्यान्जिनमा भने हेलिकप्टर चढेर मतदाता गाउँ पुगेका छन् । स्थानीय ग्याल्बु तामाङका अनुसार चुनावको समयमा त्यस क्षेत्रमा मतदाताहरू हेलिकप्टर चढेर नै मतदान गर्न आउने गरेका छन् । ‘काठमाण्डौ बस्ने तथा विभिन्न देशमा पुगेका मतदाता पनि चुनावको समयमा गाउँ आउँछन्’, उहाँले भन्नुभयो’, &...

हिउँ पग्लन थालेपछि हिउँमा फसेकाहरु गाउँ फर्कने पर्खाइमा

जुम्ला - जुम्लाको पाटनमा जडीबुटी खोज्न जाँदा हिउँमा फसेका सबै सकुशल रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हिउँ पग्लिन थालेपछि उनीहरु गाउँ फर्कने पर्खाइमा रहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले बताउनुभयो । हिजोदेखि घाम लागेकाले हिउँ पग्लन थालेको र एक, दुई दिनमा उनीहरु आफैँ फर्कन सक्ने अवस्था रहेको उहाँको भनाइ छ । आवश्यक परेमा उद्धारको लागि फेरि हेलिकप्टर जाने उहाँले बताउनुभयो । उद्धारको लागि हिजो गएको हेलिकप्टर अवतरण हुन नसकेपछि खाद्यान्न खसालेर फर्किएको छ । दुई, तीन दिनलाई पुग्न...

तिहारमा गाउँ फर्कने यात्रुलाई कोरोनाविरुद्धको खोप, यी स्थानमा लगाउन पाइने

काठमाडौं, १६ कात्तिक । हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारलाई लक्षित गर्दै कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा घर जाने यात्रुहरुलाई आज (मंगलबार)देखि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको हो । घर जाने यात्रुहरुलाई लक्षित गरी गोगंबु बसपार्क, कलंकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलोमात्रा दिन थालेको हो । खोप बिहान […]

घरखर्च धान्दै निगुरो, दश घण्टा जंगलमै हराउँछन् मोरङका महिला

मिक्लाजुङ गाउँपालिका–३ की भीममाया विक छिमेकी महिलाहरूसँग दैनिक निगुरो संकलन गर्न आउनुहुन्छ । बिहान ८ देखि दिउँसो ३ बजेसम्म एक डोको निगुरो संकलन गरेर गाउँ फर्कने गरेको उहाँ बताउनुहुन्छ ।

प्रशासनले २ दिनको समय दिएपछि गाउँ फर्कने बढे

सरकारले कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यकाबाट बाहिरिनेहरु बढ्न थालेका छन् । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ भने मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्दै वैशाख मसान्तसम्मै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।यससँगै उपत्यकाबाहिर घर भइ काठमाडौंमा विभिन्न पेशा व्यवसाय गर्दै बसेका सर्वसाधारण आफ्नो थातथलोतिर लागेका हुन् । मंगलबार बिहानै आफ्नो घर ज