काठमाडौं महानगरमा २०८० सालमा २२४ दिन विद्यालय खुल्ने

२२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । उक्त क्यालेन्डर अनुसार शैक्षिक सत्र २०८० मा २२४ दिन विद्यालय खुल्नेछ । महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८० मा परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न र यसै अनुसार आफ्नोे शैक्षिक क्यालेन्डर र शैक्षणिक योजना बनाउन महानगरपालिकाले […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा माघदेखि विद्यालय खुल्ने

काठमाडौं महानगरपालिकाले १ माघदेखि विद्यालय खोल्ने तयारी गरेको छ । ‘पुस महिनाभर  बिदा नै हो ।  माघदेखि खोल्ने कुरा भएको छ,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने ।