नेपालमा ७० प्रतिशतभन्दा बढी खिचिएको बलिउड चलचित्र ‘उचाई’ भोलिबाट रिलिज हुँदै

काठमाडौं । नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’ भोलिबाट नेपालमा पनि रिलिज हुने पक्का भएको छ । वुधबारसम्म यो फिल्म नेपाल भित्रिने वा नभित्रिने पक्का भएको थिएन । तर, ट्राभलर्स क्रिउ फिल्मस्ले यो फिल्मलाई नेपालमा वितरण गर्ने भएको हो । यो फिल्ममा नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणहरुको प्रयोग […]

सम्बन्धित सामग्री

‘गुप्त’ को ‘ग्रान्ड सेलिब्रेसन’

मुम्बई । आउँदो जुलाई ४ मा बलिउड चलचित्र ‘गुप्त’ रिलिजको २५ वर्ष पूरा हुँदै छ । सन् १९९७ मा रिलिज भएको यो चलचित्रमा बबी देओल, मनीषा कोइराला र काजोललगायत कलाकारको अभिनय छ । रिलिजको २५ वर्ष पूरा भएको खुसीयालीमा ‘ग्रान्ड सेलिब्रेसन’ राखिने  भएको छ । जुलाई ९ मा मुम्बईमा चलचित्रको ‘स्पेसल...

अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’ हिन्दी भर्सनमा रिलिज हुँदै

३ माघ, काठमाडौं । साउथका सुपरस्टार अल्लु अर्जुनको क्रेज बलिउड चलचित्र हेर्ने दर्शकमाझ पनि ह्वात्तै बढेको छ । उनको पछिल्लो चलचित्र ‘पुष्पा’ले हिन्दी भर्सनमा मात्रै ८० करोड भारु बढीको कमाइ गरिसकेको छ । योसँगै उनले अभिनय गरेको चलचित्र ‘अला वैकुण्ठपुरमलो’लाई हिन्दी भर्सनमा रिलिज गर्ने तयारी वितरकले गरेका छन् । यो चलचित्र जनवरी २६ तारिखबाट हिन्दी […]

नेपाली हलमा शनिबारदेखि ‘अतरंगी रे’ प्रदर्शन हुँदै

काठमाडौं । नेपाली हलमा बलिउड चलचित्र ‘अतरंगी रे’ आउँदो शनिबारदेखि प्रदर्शन हुने भएको छ । क्रिसमसको मौका छोपेर डिसेम्बर २४ तारिखबाट चलचित्र प्रदर्शन हुन लागेको हो । भारतमा भने यो चलचित्र ‘डिज्नी प्लस हटस्टार’ मा रिलिज हुँदै छ । म्युजिकल रोमान्टिक ड्रामा जनराको चलचित्रमा साउथ सुपरस्टार धनुष, बलिउड सुपरस्टार अक्षय कुमार, अभिनेत्री...

डिज्नी + हटस्टारमा रिलिज हुँदै यी बलिउड चलचित्र

मुम्बई । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै खुलेका केही हलहरु पनि फेरि बन्द भइसकेका छन् । गत वर्षजस्तै यो वर्ष पनि अब चलचित्र निर्माताहरु हल रिलिज नकुरी सिधै डिजिटल प्लेटफर्ममा आफ्नो चलचित्र प्रिमियर गर्ने सोच बनाउन थालिसकेका छन् । योसँगै डिज्नी + हटस्टारमा बलिउड चलचित्र रिलिजका लागि लाइनअपमा छन् ।...