मुम्बई । आउँदो जुलाई ४ मा बलिउड चलचित्र ‘गुप्त’ रिलिजको २५ वर्ष पूरा हुँदै छ । सन् १९९७ मा रिलिज भएको यो चलचित्रमा बबी देओल, मनीषा कोइराला र काजोललगायत कलाकारको अभिनय छ ।
रिलिजको २५ वर्ष पूरा भएको खुसीयालीमा ‘ग्रान्ड सेलिब्रेसन’ राखिने भएको छ । जुलाई ९ मा मुम्बईमा चलचित्रको ‘स्पेसल...