काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा माओवादी स्पष्ट रहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले अहिलेको निर्वाचन प्रणाली नै अस्थीरताको मुख्य जड रहेकाले निर्वाचित कार्यकारी राष्ट्रप्रमुख ह...