गोदामको मौज्दात चामल सकियो

कोरोना भाइरसको संक्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ ।महामारीको कहरमा निषेधाज्ञामा चामल बिक्रीदर दैनिकरूपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका पमुख मेघराज ओझाले बताए । कम्पनीमा रहेको चार हजार ८०० क्विन्टल चामल बिक्री भइसकेको छ । निषेधाज्ञामा स्थानीयवासीले चामल बढी किनेर लिएकाले मौज्दात रहेको […]

सम्बन्धित सामग्री

खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन

बाजुरा- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले जानकारी...

खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन

बाजुरा- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले जानकारी...

गोदामको मौज्दात चामल सकियो

बाजुरा। कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ। महामारीको कहरमा निषेधाज्ञामा चामल बिक्रीदर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका प्रमुख मेघराज ओझाले बताए। कम्पनीमा रहेको चार हजार ८०० क्‍विन्टल चामल बिक्री भइसकेको छ। सदरमुकाम आउने सडकको अवस्था राम्रो नभएकाले ठेकेदारले चामल ढुवानी गर्न नसकेको ओझाको भनाइ छ।

बाइलाइन : जयबहादुर रोकाय !

खाद्य संस्थानको सिमकोट गोदामबाहिर पाँच केजी चामलका लागि सयौंको लाइन लागेको थियो । भित्रबाट खबर आयो, चामल सकियो । च्याँठिएको स्वरमा कर्मचारीले भने, 'चामल सकियो । यहाँ भिड गरेर के काम ! बरु पत्रकारलाई भन्न …

क्‍वारेन्टाइनमा वडाअध्यक्ष माथि हातपात

दैलेख : दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ११ स्थित क्‍वारेन्टाइनमा बसेकाहरूले वडाअध्यक्षमाथि आक्रमण गरेका छन्।  स्थानीय भैरव प्राथमिक विद्यालयको  क्‍वारेन्टाइनमा बसेका ६ जनाको टोलीले आफूमाथि कुटपिट गरेको वडाअध्यक्ष खगेन्द्र थापाले जानकारी दिएका छन्।  चामल सकियो भन्दै फोन गरेर बोलाएर आफूमाथि नियोज...

संखुवासभाको डिपोमा एक महिनादेखि चामल सकियो

संखुवासभा : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो संखुवासभा शाखामा चामल सकिएको एक महिना बितेको छ। खाद्यान्न संकट समाधानका लागि स्थापना भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखाको डिपोमा एक महिना अघिदेखि चामल सकिएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय एक महिना यता खाद्यन्न विक्री...