ट्रक ठोक्किएर स्तम्भ भाँचियो

विराटनगरको बरगाछीमा रहेको स्तम्भ भाँचिएको छ । मङ्गलबार राति ना७ख १४३७ नम्बरको ट्रकको ठक्करबाट बरगाछी चोकस्थित लायन्स क्लब अफ विराटनगरले बनाएको स्तम्भ भाँचिएको हो ।राति करिब ९ः३० बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको उक्त ट्रक ठोक्किएर स्तम्भ भाँचिएको हो । सडक विस्तारका क्रममा बरगाछीमा रहेको रुख काटिएपछि लायन्स क्लबले उक्त स्तम्भ बनाएको थियो

सम्बन्धित सामग्री

ट्रक ठोक्किँदा भाँचियो विराटनगरको स्तम्भ - Purbeli News

विराटनगर / मादक पदार्थ सेवन (मापसे) गरेका चालकले तीव्र गतिमा चलाएको ट्रक ठोक्किँदा विराटनगर महानगरपालिका–५ बरगाछीमा रहेको स्तम्भ भाँचिएको छ । दक्षिणतर्फ जाँदै गरेको ना ७ ख १४३७ नम्बरको खाली ट्रकले स्तम्भलाई राति ९ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । ठक्करबाट रड, सिमेन्ट र इँटा प्रयोग गरेर बनाइएको स्तम्भ भाँचिएर पूरै क्षति पुगेको मोरङ...

फलफूल, तरकारी बोकेका ट्रक हप्तौंसम्म रोक्नु पर्ने विषय थिएन (भिडियोसहित)

काठमाडौं । लेखक तथा विश्लेषक अरुणकुमार सुवेदीले भारतबाट आउने फलफूल, तरकारीको गुणस्तर भारतले जाँचेर पठाउने र त्यसलाई नै नेपालले मान्यता दिने दुई मुलुकबीच सम्झौता भएको बताएका छन् ।    नेपालआजको नियमित स्तम्भ ‘कुरा ...