९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा तरकारीको भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाइरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सिजनकै तरकारीको भाउ दिनहुँ बढेको देखाउँछ ।
तरकारीको भाउ बढ्न थालेको गएको दसैंभन्दा अघिदेखि नै …
काठमाडौँ। देशका विभिन्न जिल्लामा प्रहरीले एकै दिन १३ जनालाई अवैध तथा नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ। कास्की, दाङ, बर्दिया, मकवानपुर, झापा, सुनसरी, मोरङ र बाँकेमा गरिएको जाँच, निगरानी तथा घर-तलासीका क्रममा ब्राउनसुगर, खैरो हेरोइन, ट्रामाडोल, स्पास्पेनलगायत लागुऔषधसहित उनीहरु पक्राउ परेका हुन्। कास्कीको पोखराबाट मनोज श्रेष्ठ ब्राउनसुगरसहित पक्राउ परेका हुन्। दाङमा अलग-अलग स्थानबाट कुमार नेपाली, विजय […]
काठमाडौं । काठमाडौंमा सात देशका कलाकारको सहभागितामा ‘काठमाडौं इन्टरनेसनल परफरमेन्स आर्ट फेस्टिभल’ शुरु भएको छ। नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्यमा मंगलबार बिन्दु स्पेस फर आर्टिष्ट नेपालको आयोजनामा उक्त फेस्टिभलमा नेपालसहित भारत, चीन, बंगलादेश, अष्ट्रिया र फिलिपिन्सका कलाकार सहभागी भएका हुन् । फेस्टिभलले विभिन्न देशका कलाकारहरुबीच कला संस्कृति आदानप्रदान हुने र एक अर्काबीचको सिकाई साटासाट प्रतिष्ठानले जनाएको […]