ए डिभिजन लिग : दोस्रो चरणको खेल सकियो

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो चरणको खेल सकिएको छ । दोस्रो चरणको खेल सकिँदा तीन वटा टिमले मात्रै अपराजित यात्रा कायमै राखेका छन् । लिग तालिकाको शीर्ष स्थानमा रहेको थ्री स्टार, दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र तेस्रो स्थानको संकटा क्लबले मात्र दुवै खेलमा जित निकाल्दै ६ अंक जोडेका हुन् । थप ...