अंग्रेज सेनालाई हराएको खुशियालीमा तानसेनमा निकालियो रथयात्रा

पाल्पा । युद्धमा विजय हासिल भएपछि त्यसैको सम्झना स्वरुप जिल्ला सदरमुकाम तानसेनमा सिन्दुर जात्रा गरी रणउजीश्वरी भगवती माईको रथयात्रा निकालिएको छ । नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाईदै आएको पाईन्छ ।

सम्बन्धित सामग्री

अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवतीको रथयात्रा निकालिँदै

पाल्पा : पाल्पा सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथायात्रा आज निकालिंदै छ।भगवती जात्राले नेपाल-अंग्रेजको जितगढी युद्धलाई सम्झाउने गर्छ। वि. सं. १८७१/७२ तिर जितगढीमा भएको युद्धमा तत्कालीन कर्णेल उजीर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको थियो। भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको सम्झनामा यो जात्रा निकाल्ने चलन छ।जितगढी युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजीर सिंहले भगवत