काठमाडौं । नेपालले यसै साता लिएको ऋणको विरुद्धमा युवा तथा विज्ञहरू सडकमा आएपछि वन तथा वातावरण मन्त्रालयले जलबायु परिर्वतनका कार्यक्रम सञ्चालनका लागि वैदेशिक अनुदानलाई स्वीकृत गरेपनि ऋणलाई बहिष्कार गर्ने प्रतिबद्धता जनाएको छ । जलवायु परिर्वतनका कार्यक्रमका लागि अर्थ मन्त्रालय र विश्व बैंकबीच भएको ऋण सम्झौताको चर्को विरोध भएको हो । अभियन्ता तथा जलवायुविद्हरूले बुधबार माइतीघर […]