निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए । टाउको र मुखमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा […]
नेपालको बैंकिङ क्षेत्र पछिल्लो समय बढ्दो खराब कर्जाको चापसँग जुधिरहेको छ । आर्थिक गतिविधिमा आएको सुस्तता, उद्योग–व्यवसायको कमजोर अवस्था र कर्जा असुलीमा देखिएको चुनौतीका कारण बैंकहरूको गैरसञ्चालित कर्जा (एनपीएल) लगातार बढिरहेको छ । यहीबीच नेपालको प्रमुख नगदे बाली तथा निर्यातमुखी क्षेत्र चिया उद्योग गम्भीर संकटमा परेपछि बैंकिङ क्षेत्र थप दबाबमा पर्ने संकेत देखिएको छ । […]
काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डमा रिक्त पदाधिकारीहरू पदपूर्तिको प्रक्रिया अघि बढाएको छ । दुई साता अघि पदपूर्ति सम्बन्धी प्रक्रिया अघि बढेको भन्दै आवेदन माग गरेको मन्त्रालयले आकस्मिक रुपमा तीन दिन पछि रद्द गरेको थियो । यस पटक भने मुख्य मुख्य पदाधिकारीको लागि मात्रै […]