भदौ ३, काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आमाको दूध भण्डारण गर्न मिल्ने ‘ह्युमन मिल्क बैंक’ उदघाटन भएको छ । अस्पतालको ६४ औं वार्षिकोत्सवमा अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरेकी हुन् । सुरुमा प्रसूति गृहमै जन्मिएका तर आमाको दूध नआएर वा अन्य कारणले […]