वैशाख २२ गते खुल्ला पौडी प्रतियोगिता हुने

२४ औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता वैशाख २२ र २३ गते हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख २२ र २३ गते हुने जनाएको हो । प्रतियोगिता सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने आयोजकले बताएको छ ।  प्रतियोगितामा कुल २३ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा महिला र पुरुष गरि करिब १ सय ५० जना खेलाडीको सहभागिता हुने संघले जनाएको छ  ।दुई दिन चल्ने प्रतियोगिता हंगेरीमा हुने १९ औ विश्व पौडी प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद प्रतियो

सम्बन्धित सामग्री

खुला पौडी वैशाख २२ मा हुने

२४औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता वैशाख २२ र २३ गते हुने भएको छ ।नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख २२ र २३ गते हुने जनाएको हो । प्रतियोगिता सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने आयोजकले बताएको छ । प्रतियोगितामा कुल २३ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा महिला र पुरुष गरि […]

दुई वर्षपछि पौडीको प्रतिस्पर्धा हुने

२४औं खुला तथा उमेर समूह पौडी प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि आयोजना तय भएसँगै करिब दुई वर्षपछि पौडीको प्रतिस्पर्धा हुने भएको छ।...

दुई वर्षपछि पौडीको राष्ट्रिय प्रतियोगिता

बुढापेस्टमा आगामी जुनमा आयोजना हुने १९औँ विश्व च्याम्पियनसिप र एसिायली खेलकुद (एसियाड) लाई समेत लक्षित गरी नेपाल पौडी संघले वैशाख २२ र २३ गते खुला तथा उमेर समूहको राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पौडी प्रतियोगिता वैशाख २२ गतेदेखि हुने

काठमाडौं । २४औं खुला तथा उमेर समूह पौडी प्रतियोगिता वैशाख २२ गतेदेखि हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने प्रतियोगितामा कूल २३ विधामा प्रतिस्पर्धा हुने आयोजक नेपाल पौडी संघले जानकारी दिएको छ । पौडी संघको आयोजनामा दुई दिनसम्म चल्ने प्रतियोगितामा पुरुष र महिला गरी एक सय ५० जना खेलाडी सहभागी हुनसक्ने संघले बताएको […]

पौडी प्रतियोगिता वैशाख २२ र २३ गते

२४औं खुला तथा उमेर समूह पौडी प्रतियोगिता बैशाख २२ र २३ गते हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख २२ र २३ गते हुने जनाएको हो ।

विश्व पौडी प्रतियोगिताको छनोट हुँदै, २३ विधामा प्रतिस्पर्धा हुने

काठमाडौं: कोभिड महामारी सुरु भएयता ठप्प भएको पौडीको पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता हुने भएको छ। विश्व पौडी प्रतियोगितालाई लक्षित गर्दै वैशाख २२ र २३ गते २४ औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ। उक्त प्रतियोगिता जुन महिनामा बुडापेस्टमा हुने १९ औं विश्व पौडी प्रतियोगिताको अन्तिम…

राष्ट्रिय पौडी प्रतियोगिता वैशाख २२ र २३ गते हुने

१२ वैशाख, काठमाडौं । नेपाल पौडी संघको आयोजनामा २४औं खुल्ला राष्ट्रिय र उमेर समूहको पौडी प्रतियोगिता यही बैशाख २२ र २३ गते आयोजना हुने भएको छ । संघका सचिव इश्वर कार्कीले सोमबार सूचना जारी गर्दै दुई दिने प्रतियोथिता सातदोबाटोस्थित स्विमिङ कम्प्लेक्समा आयोजना हुने जनाएका छन् । प्रतियोगिता लङ कोर्सको हुनेछ । प्रतियोगितामा खुल्लातर्फ फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, […]