विश्व पौडी प्रतियोगिताको छनोट हुँदै, २३ विधामा प्रतिस्पर्धा हुने

काठमाडौं: कोभिड महामारी सुरु भएयता ठप्प भएको पौडीको पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता हुने भएको छ। विश्व पौडी प्रतियोगितालाई लक्षित गर्दै वैशाख २२ र २३ गते २४ औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ। उक्त प्रतियोगिता जुन महिनामा बुडापेस्टमा हुने १९ औं विश्व पौडी प्रतियोगिताको अन्तिम…

सम्बन्धित सामग्री

राष्ट्रिय फुटसल टिमका लागि खुल्ला छनोट गरिने

३२ साउन,  काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले खुल्ला छनोट मार्फत राष्ट्रिय फुटसल टोली बनाउने भएको छ । एन्फाले मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ मा प्रतिस्पर्धा गर्ने राष्ट्रिय फुटबल टोलीका लागि खुल्ला छनोट गर्न लागेको हो । एन्फाले बिहीबार सात प्रदेश, ४८ जिल्ला र शहीद स्मारक ए, बी र सी डिभिजन क्लबहरुलाई […]

रग्बीको टोली छनोट

पहिलो पटक एसियन गेम्समा प्रतिस्पर्धा गर्न लागेको नेपाली रग्बी पुरुष टोलीको छनोट भएको छ।

रग्बीको टोली छनोट

पहिलो पटक एसियन गेम्समा प्रतिस्पर्धा गर्न लागेको नेपाली रग्बी पुरुष टोलीको छनोट भएको छ।

यी हुन् विश्वकप छनोट खेल्ने १० टिमका खेलाडी

२९ वैशाख, काठमाडौं । भारतमा आगामी अक्टोबर-नोभेम्बरमा हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुने लक्ष्यसहित १० टोलीबीच अर्को सातादेखि जिम्बाव्वेमा प्रतिस्पर्धा हुँदैछ । विभिन्न छनोट चरणपछि विश्वकपको यो मुख्य छनोटमा पूर्वविश्व विजेतादेखि एशोसिएट राष्ट्रसम्मले प्रतिस्पर्धा गर्नेछन् । यो छनोट प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले विश्वकपको टिकट काट्नेछन् । विश्वकप छनोटका लागि टिम जिम्बावे पुग्ने क्रम जारी […]

यू–१९ महिला विश्वकप छनोट खेल्दै

मलेसियामा २० जेठदेखि हुने आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्रीय छनोट खेलमा नेपाली टोलीले प्रतिस्पर्धा गर्दै छ । छनोट प्रतियोगितामा सहभागी हुन टियू मैदानमा नेपाली टोलीले एक महिनादेखि प्रशिक्षण गरेको थियो...

एएफसी कप छनोट: मछिन्द्र र श्रीलंकन ब्लु स्टारबीच मंगलबार प्रतिस्पर्धा

काठमाडौँ – एएफसी कप छनोट–२०२२ को प्ले अफअन्तर्गत मछिन्द्र फुटबल क्लबले मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ । ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ । मछिन्द्र आफ्नो पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजनामा रहेको छ । त्यहीअनुसार तयारी गरिरहेको मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले बताएका छन् । प्रशिक्षक कटवालले […]

यी चार डाक्टर ११ औं तहमा छनोट भए

स्वास्थ्य सेवा अन्तर्गत चार जना चिकित्सक ११औं तहमा छनोट भएका छन्। लोक सेवा आयोगले लिएको परीक्षाबाट उनीहरु छनोट भएका हुन्। आयोगका अनुसार आन्तरिक, खुला र आरक्षण समूहबाट प्रतिस्पर्धा गरी उनीहरु ११औं तहमा छनोट भएका हुन्।

फिफा विश्वकप छनोट – पोर्चुगल, स्पेन र जर्मनीले प्रतिस्पर्धा गर्दै

एजेन्सी – अर्काे वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा आज (बिहीबार) राति विभिन्न चार समूहको १० खेलमा प्रतिस्पर्धा हुदैछ । पोर्चुगल, स्पेन, जर्मनी, क्रोएसिया र स्वीडेनले आ–आफ्नो प्रतिद्धन्द्धीसँग खेल्दैछ । समूह ‘ए’ मा रहेको पोर्चुगलले आयरल्यान्डसँग उसैको मैदानमा नेपाली समयअनुसार राति १ः३० बजे प्रतिस्पर्धा गर्दैछ । ६ खेलबाट […]

पौडीमा आज गौरिकाले प्रतिस्पर्धा गर्दै

टोकियो ओलम्पिकअन्तर्गत नेपाली समयअनुसार आज दिउँसो ३ः४५ बजे पौडिवाज गौरिका सिंहले १ सय मिटर फ्रिस्टायलमा  प्रतिस्पर्धा गर्दैछिन् । प्रतिस्पर्धामा ५२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् र शीर्ष १६ स्थानमा रहने खेलाडी हिट चरणबाट दोस्रो चरणमा छनोट हुनेछन् । सय मिटर फ्रिस्टायलमा गौरिकाको नाममा नेपालको राष्ट्रिय कीर्तिमान छ । उनले १३ औँ सागमा ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । टोकियोमा आफ्नो टाइमिङ सुधार्ने गौरिकाको लक्ष्य छ । टोकियो ओलम्पिकमा म

टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडी छनोट, १२ खेलमा प्रतिस्पर्धा गर्ने

२६ जेठ, काठमाडौं । आगामी जुलाई-अगष्टमा जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । यस पटक गृष्मकालिक ओलम्पिका लागि शरणार्थी जीवन बिताइरहेका २९ खेलाडी छनोट भएका हुन् । ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म हुनेछ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीले खेल्ने पुष्टि गरेको छ […]