घरेलु मैदानमा पहिलो टी-२० अन्तर्राष्ट्रिय सिरिज, नेपाली टिम उत्साहित

३ वैशाख, काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय मैदानमा पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज हुँदैछ । नेपाली टिमले पनि घरेलु मैदानमा पहिलो टी-२० सिरिज खेल्दैछ । कोरोना महामारीका कारण सामान्य अवस्था भन्दा अहिले फरक तरिकाले टी-२० सिरिज हुँदैछ । मुख्य प्रशिक्षक डेभ वाटमोरको प्रशिक्षणमा पनि नेपालले पहिलो पटक सिरिज खेल्दैछ । उनले पनि घरेलु मैदानबाटै प्रशिक्षणमा […]

सम्बन्धित सामग्री

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज: नेपाललाई तेस्राे सफलता

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत् नेदरल्यान्ड्सविरुद्धकाे खेलमा नेपालले तेस्राे सफलता हासिल गरेकाे छ। १३ औं ओभरको अन्तिम बलमा कप्तान स्कट इडवार्ड ३३ रन बनाउँदै रन आउट भए। यसअघि दोस्रो विकेटका रूपमा कुशल मल्लले ओपनर माइकल लेविटलाई आउट गराएका थिए। पहिलाे विकेटकाे रूपमा ‍अलराउन्डर करण केसीले ओपनर क्याक्स ओ डाउडलाई दीपेन्द्रसिंह […]

नेपालले जित्यो केन्यासँगको टी–२० सिरिज

पाँचांै तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गरी नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ । मंगलबारको खेलमा १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो । उसका लागि नेहेमी ओढियाम्बोले २२ बलमा ३७ तथा कप्तान शेम गोचेले १८ बलमा ३३ रन जोडे पनि […]

अन्तिम खेलमा जितसँगै टी-२० सिरिज नेपालको पक्षमा

१४ भदौ, काठमाडौं । पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गरी नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ । १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो । उसका लागि नेहेमी ओढियाम्बोले २२ बलमा ३७ तथा कप्तान शेम गोचेले १८ बलमा ३३ रन […]

टी २० सिरिज: केन्यालाई हराउँदै नेपालको सुखद सुरुवात

काठमाडौं: पाँच खेलको टी २० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले केन्यालाई हराउँदै सिरिजको सुखद सुरुवात गरेको छ। केन्याको नैरोबीस्थित जिमखाना क्लब मैदानमा सम्पन्न खेलमा नेपालले ५ विकेट जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो। केन्याका लागि इर्फान करिमले…

पीएनजीविरुद्धको खेलमा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (फोटोफिचर)

काठमाडौं, १७ चैत । काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो खेलमा नेपालले ३७ रनको जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पीएनजी लाई ३७ रनले हराउँदै नेपाल टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल प्रवेश गरेको हो । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । […]

पीएनजीविरुद्ध नेपाललाई दोस्रो सफलता, करणले लिए विकेट

काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । खेलको तेस्रो आधरमा नेपालले दोस्रो सफलता हात पारेको छ । नेपालका लागि करण केसीले दुई विकेट लिएका हुन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले पीएनजीलाई २०४ रनको चुनौती दिएको छ । पीएनजीले चौथो […]

बिस्पोटक ब्याटिङ गर्दै नेपालले पीएनजीलाई दियो दुई सय चार रनको चुनौती

काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)लाई नेपालले २ सय ४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको नोक्सानीमा २०३ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रन बनाए । उनले ३३ बलमा ६६ […]

पीएनजीविरुद्ध नेपाललाई दोस्रो क्षति

काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपालले दोस्रो विकेटको रुपमा आसिफ सेखलाई गुमायो । उनले २९ बलमा ३८ रन बनाए । यस्तै कुशल भुर्तेलले २० बलमा १७ रन बनाए । खेलको […]

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपालले आजको खेलमा जित निकाल्दै टी–२० सिरिजमा आफ्नो अपराजित यात्रा कायम राख्न चाहान्छ । आज पीएनजीलाई हराए नेपाल एक खेल अगाबै फाइनल पुग्नेछ […]

नेपालले घरेलु मैदानमा खेल्ने एक दिवसीय र टी–२० सिरिजको खेल तालिका

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिदेशीय टी–२० सिरिज र एक दिवसीयको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पीएनजी र मलेसियासँगको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज र पपुवा न्युगिनी पीएनजीसँगको एक दिवसीयको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एक दिवसीय सिरिज खेल्ने छ । […]