काठमाडौंमा मुसलधारे वर्षा, सिंहदबारभित्रै डुबान (तस्वीरहरू)

काठमाडौंमा मंगलबार दिउँसो मुसलधारे वर्षा भएको छ । ३ बजेपछि उपत्यकामा मुसलधारे वर्षा भएको हो । वर्षाका कारण उपत्यकाभित्रका खोलामा बाढी आएको छ । बाढीको निकास नभएको क्षेत्र तथा होचा स्थानहरू डुबानमा परेका छन् । वर्षाका कारण सिंहदरबारभित्रै सञ्चार मन्त्रालय रहेको क्षेत्र डुबान परेको छ । मन्त्रालयपरिसरमा पानी भरिएपछि बिदापछि घर...

सम्बन्धित सामग्री

उड्ने नदी र बाढीपहिरोको समस्या

अत्यधिक उष्णताका साथै एलनिनो र लानिनो असरले गर्दा विश्वभरको जलवायु परिवर्तन हुन्छ । यसैले मुसलधारे वर्षा गराउनाले हाम्रो पहाडमा पहिरो, तराईमा डुबान भएको छ ।  धरतीको कुनै ठाउँमा आकाशमै नदी बनेर वर्षात् भई बाढीपहिरोको समस्या हुनु र अर्कोतिर अतिकम वर्षा भएर खानेपानीलगायत खेतीपातीको उब्जनीमा गिरावट आई भोकमरीको अवस्था आउनुको पछाडिको मुख्य कारण जलवायु परिवर्तन हो ।

डा. दीपक चम्लागाईं

केही दिन मुसलधारे वर्षा हुँदा तराई बाढी–डुबान र पहाड पहिरोको चपेटाबाट गुज्रिनुपरेको छ । गृह मन्त्रालयका अनुसार बाढी–डुबान तथा पहिरोको कारण कम्तीमा १ सय २३ जनाले ज्यान गुमाएका छन् ।

विपद् व्यवस्थापनका कमजोरी