राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न मुख्यमन्त्रीको पोखरेलको निर्देशन

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पछिल्लो समय बाढी पहिराले बढी क्षति पुर्‍याएको कास्की, पर्वतसहितका जिल्लामा उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आज बसेको आकस्मिक बैठकमा उनले बाढी पहिरामा परेकालाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न सुरक्षा […]

सम्बन्धित सामग्री

डढेलो प्रभावितको उद्धार गर्न निर्देशन

सरकारले आगलागी तथा डढेलो प्रभावितलाई तत्काल राहत, उद्धार तथा व्यवस्थापनमा कुनै कसर नछाड्न सबै सरोकारवाला निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयमा शुक्रबार बसेको आपत्कालीन बैठकमा उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सबै माध्यमको प्रयोग गरेर पीडामा परेकालाई राहत र उद्धारमा सघाउन निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “कार्यविधि र नियमावलीको पालना गर्दै आगलागी तथा अन्य विपत्मा परेकालाई तत्काल राहतका लागि कुनै पनि ढिलाइ नहोस् ।”

राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पछिल्लो समय बाढी पहिराले बढी क्षति पुर्याएको कास्की, पर्वतसहितका जिल्लामा उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् ।प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आज बसेको आकस्मिक बैठकमा उहाँले बाढी पहिरोमा परेकालाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सचिव र मातहतका सबै निकायलाई निर्देशन दिएका हुन् । उनले विपद् व्यवस्थापनको काम तीनै तहका स

बाढीपीडितको उद्धारमा सम्पूर्ण शक्ति लगाउने सरकारको निर्णय (पूर्ण विवरणसहित)

मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढी पीडितको उपचार, राहत र भत्किएका संरचनाको निर्माणमा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् वैठकले बाढीपहिरो र डुबान पीडितका लागि विशेष ...