अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा

कतार विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले पराजित गर्दै नेदरल्यान्ड्सले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। ८ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा डच टिमका लागि डेञ्जेल डुमफ्रिस नायक सावित भए। उनले १ गोल गर्दा थप दुई गोलका लागि असिस्ट गरेका थिए। पहिलो हाफमानै दुईगोलको अग्रता बनाउने क्रममा डच टिमले दुबै गोल […]

सम्बन्धित सामग्री

नेदरल्यान्ड्स विश्वकप फुटबलको क्वाटरफाइनलमा

काठमाडौं : नेदरल्यान्ड्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार भएको राउण्ड अफ १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो।नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक एक गोल गरे। अमेरिकाका हाजी राइटले एक गोल फर्काए।खेलको १० औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रत

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश

नेदरल्यान्ड्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।  शनिबार राति भएका प्रि–क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्ले अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । कलिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेदरल्यान्ड्सका लागि मेफिस डिपाया, डाले बिलान्ड र डेन्जेल डुम्पेरिसले एक–एक गोल गरे । यता अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काए । नेदरल्यान्ड्सका लागि खेलको १० औं मिनेटमा डिपायाले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समयमा बिलिन्डले गोल गर्दै न

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनल प्रवेश

खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार भएको राउण्ड अफ १६ को खेलमा अमेरिकालाई ३-१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको हो।...

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा

कतार (हाम्रो खेलकुद) – नेदरल्यान्ड्स फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले पराजित गर्दै डच टोली अन्तिम ८ मा प्रवेश गर्न सफल भएको हो । खलिफा रंगशालामा पहिलो हाफमै २-० को अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल खाएपनि अमेरिकालाई जम्न दिएन । […]

नेदरल्यान्ड्स र सेनेगल विश्वकपको नकआउट चरणमा प्रवेश

काठमाडाैँ –  नेदरल्यान्ड्स कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो । योसँगै नेदरल्यान्ड्स समूह चरणमा अपराजित रहयो । नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डी योङ–योङले एक एक गोल गरे । […]

नेदरल्यान्ड्स विश्वकपको प्रि–क्वाटरफाइनलमा प्रवेश

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो । अल बायात रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डी योङ–योङले एक एक गोल गरे । गाग्पोले खेलको २६औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । खेलको ४९औं मिनेटमा डी योङले गोल गर्दै नेदरल्यान्ड्सलाई अन्तिम १६ मा पुर्‍याए । नेदरल्यान्ड्सले ३ खेलबाट ७ अंक जोड्यो

नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा

कतार (हाम्रो खेलकुद) – नेदरल्यान्ड्स समूह ए को विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा कतारलाई २-० ले हराउँदै नेदरल्यान्ड्स समूह चरणमा अपराजित रहयो । नेदरल्यान्ड्सविरुद्ध कतारले पछिल्ला खेलको तुलनामा सुधारिएको खेल प्रस्तुत गरेपनि गोल गर्न भने असफल रहयो । जवाफमा डच टोलीले कतारी डिफेन्समा कमजोरीको […]

यूएईले नामिबियालाई हराउँदा नेदरल्यान्ड्स टी–२० विश्व कपकाे सुपर १२ मा

काठमाण्डाै – श्रीलङ्का र नेदरल्यान्ड्स आईसीसी टी–२० विश्व कप क्रिकेटको सुपर–१२ मा प्रवेश गरेका छन् । आज बिहीवार श्रीलङ्काले नेदरल्यान्ड्सलाई हराउँदै सुपर १२ मा पुगेको हो भने यूएईले नामिबियालाई हराउँदा नेदरल्यान्ड्स पनि दोस्रो राउन्डमा पुगेको हो । साइमन्ड्स स्टेडियम जिलोङमा भएको पहिलो खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई १६ रनले हरायो । श्रीलङ्काले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर एक सय ४६ रनमात्रै बनाउन सक्यो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले नटआउट ७१ रन...

जिम्बावे र नेदरल्यान्ड्स टि२० विश्वकपमा

एजेन्सी – जिम्बावे र नेदरल्यान्ड्स आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि छनोट भएका छन् । आइसिसी विश्वकप छनोट बी बाट घरेलु टोली जिम्बावे र नेदरल्यान्ड्स फाइनलमा पुग्दै टि२० विश्वकपमा स्थान बनाएका हुन् । नेदरल्यान्ड्सले सेमिफाइनलमा अमेरिकालाई ७ विकेटले हरायो । जिम्बावेले पपुवा न्युगिनीलाई २७ रनले हराउँदै फाइनलमा स्थान बनायो । पहिलो सेमिफाइनलमा घरेलु […]

नेदरल्यान्ड्स विश्वकपमा छनोट

लन्डन, (एजेन्सी)  ।  नेदरल्यान्ड्स कतार विश्वकपका लागि छनोट हुन सफल भएको छ । समूह ‘जी’ अन्तर्गत मंगलबार राति भएको अन्तिम खेलमा डच टोलीले अर्लिङ हल्यान्डको टिम नर्वेलाई २–० गोलअन्तरले हराउँदै सोझै कतार विश्वकपको टिकट काट्न सफल भएको हो । यदि, यो खेल हारेको भए नेदरल्यान्ड्स ठूलो संकटमा पर्ने थियो । नेदरल्यान्ड्सले दुवै गोल खेलको अन्तिम […]