हेरालो खबर, भाद्र २५, काठमाडौं । निर्माता अर्जुनकुमारले ‘चपली हाइट–३’ निर्माणको घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले फिल्म ‘चपली हाइट’को तेस्रो पार्ट ‘चपली हाइट–३’ निर्माणको अफिसियल घोषणा गरेका हुन् । उक्त फिल्मलाई निकेश खड्काले निर्देशन गर्नेछन् । ‘चपली हाइट’को पहिलो पार्ट दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । चैतमा प्रदर्शनमा आउने यो फिल्ममा […]