मनाङ, (नेस) । हिमालपारिको जिल्ला मनाङमा २ सय ६३ नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय मनाङले तीनवटै स्थानीय तहबाट गत मंसिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली संकलन अभियान सञ्चालन गरेको थियो । सोही अभियानअन्तर्गत २ सय ६३ नयाँ मतदाता थपिएका हुन् । त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली […]